औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल
हेल्थ टिभी अनलाइन \काठमाडौं : औषधि व्यवस्था विभागको महानिर्देशकमा फेरि एकपटक नारायण ढकाल नियुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले ढकाललाई मंगलबार विभागको महानिर्देशकमा नियुक्त गरेका हुन्। ढकाललाई विगत दुई वर्षदेखि स्वास्थ्य मन्त्रालयमा फाजिलमा राखिएको थियो ।
यसअघि विभागको महानिर्देशकमा भरत भट्टराई थिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?