सिसडोल जाने बाटो बिग्रिएपछि काठमाडौंमा केही दिन फोहोर नउठ्ने
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं महानगरमा केही दिन फोहोर नउठ्ने भएको छ ।
महानगरले वर्षाका कारण नुवाकोटमा रहेको फोहोर फाल्ने सिसडोल ल्यान्डफिल्ड साइट जाने बाटो बिग्रिएकाले केही दिन फोहोर उठाउन नसकिने जनाएको हो । महानगरले बाटो बन्नासाथ फोहोर संकलन गरिने र त्यत्तिन्जेलका लागि आफनो घरको फोहोर बाहिर ननिकालिदिन आग्रह समेत गरेको छ ।
सरकारले उपत्यकाको फोहोर बिसर्जन नुवाकोटस्थित ककनी गाउँपालिकाको सिसडोल भन्ने ठाउँमा गर्दै आएको छ । त्यहाँ जाने बाटो कच्ची भएकाले वर्षातको समयमा प्राय बाटो बिग्रने गरेको छ





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा