देशभर सक्रिय संक्रमितको संख्या ३७ हजारभन्दा बढी, ३४ हजार होम आइसोलेसनमा
हेल्थ टिभी अनलाइन\ काठमाडौं : देशभर हाल ३७ हजार भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म ३७ हजार ३३२ जना सक्रिय संक्रमित रहेका छन्। यीमध्ये ३३ हजार ९८५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३४७ जना संस्थागत आइसोलेसनमा रहेका छन्।
मन्त्रालयका अनुसार सक्रिय संक्रमितहरुमध्ये ७६१ जनाको आइसीयूमा र १७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । नेपालमा हालसम्म १० हजार १५० जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । निको हुने दर ९३ दशमलब ४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण