जापानबाट आयो ५ लाख १३ हजार डोज खोप
हेल्थ टिभी अनलाइन \काठमाडौं : जापानले नेपाललाई कोभ्याक्स सुविधा अन्तर्गत दिएको १६ लाख एस्ट्राजेनेका डोज खोपमध्ये आज पहिलो खेप काठमाडौं आइपुगेको छ।
आज पहिलो खेपमा पाँच लाख १३ हजार ४२० डोज खोप नेपाल आइपुगेको छ। भोली थप ५ लाख डोज खोप आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो खोप कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका साढे १३ लाख जेष्ठ नागरिकलाई लगाइने र त्यसका लागि साउन २५ गतेदेखि अभियान सुरु हुने मन्त्रालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा