Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा आरपी बिच्छा

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा आरपी बिच्छा

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा आरपी बिच्छालाई नियुक्त गरेको छ ।

स्वास्थ्यमन्त्री समेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवाले डा बिच्छालाई महानिर्देशकको जिम्मेवारी दिएका हुन्।

उनी कान्ति बाल अस्पतालका निर्देशक भएर काम गरिरहेका थिए । विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहलाई मन्त्रालयमा सरुवा गरी उनको ठाउँमा डा बिच्छालाई ल्याइएको हो । डा विच्छाले भोलिदेखि जिम्मेवारी सम्हाल्ने जनाएका छन्।

सरकारले आजै कोभिड युनिफाइड अस्पतालको प्रमुख डा जागेश्वर गौतमको सरुवा गरी उनको ठाउँमा डा भुपेन्द्र बस्नेतलाई नियुक्त गरेको छ ।

थप समाचार