कोभिड युनिफाइड अस्पतालको प्रमुखमा डा रुद्र मरासिनी, डा जागेश्वरको सरुवा
हेल्थ टिभी अनलाइन\ काठमाडौं : कोभिड १९ युनिफाइड केन्द्रीय वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा डा रुद्र मरासिनीलाई नियुक्त गरिएको छ ।
स्वास्थ्य तथा जनुसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै यसअघिका प्रमुख डा जागेश्वर गाैतमलाई प्रसुती अस्पतालमा सरुवा गर्दै डा रुद्र मरासिनीलाई अस्पतालको प्रमुखमा नियुक्त गरेको हो ।
आज नियुक्त गरिएका डा मरासिनी ट्रमा सेन्टरमा कार्यरत थिए । पछिल्लो समय डा गौतम स्वास्थ्य उपकरण खरिदलाई लिएर विवादमा आएका थिए ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा