शनिबार ३१०६ संक्रमित थपिए, २३ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : शनिबार देशभर ३१ सय ६ जना नयाँ संक्रमित भेटिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ५१९ नमुना परीक्षण गर्दा ३१ सय ६ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै हालसम्म कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ९ हजार ८५७ पुगेको छ । हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३१ हजार ३५५ रहेको छ । सँगैहालसम्म कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ९ हजार ८५७ पुगेको छ ।
हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३१ हजार ३५५ रहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण