कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीको करार अवधी पुषसम्म थपियो
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना महामारी नियन्त्रण र उपचारमा खटिएका विभिन्न स्वास्थ्य संस्थामा करारमा काम गरिरहेका स्वास्थ्यकर्मीको अवधि थपिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि कोरोना संक्रमितको उपचारको लागि विभिन्न अस्पतालमा करारमा नियुक्त गरेका चिकित्सक, नर्स र प्रयोगशाला लगायतका कर्मचारीलाई करार समय थप गरेको हो।
असार २९ गतेको मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार करारका स्वास्थ्यकर्मीलाई पुष मसान्तसम्म राख्नको लागि निर्देशन दिएको छ। मन्त्रालयले सचिव स्तरीय निर्णय गर्दै बढीमा ६ महिनासम्म करार थप्न सकिने निर्णय गरेको हो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण