नर्सको लाइसेन्स परीक्षा भदौ १९ गते हुने
हेल्थ टिभी अनलाइन \काठमाडौं : नर्स तथा मिडवाइफहरुका लागि नेपाल नर्सिङ परिषदले लिने गरेको नाम दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षा आगामी भदौ १९ मा हुने भएको छ । परिषद्ले आज एक सार्वजनिक सूचना प्रकाशित गरी सो जानकारी दिएको हो ।
परिषदले साउन १० गते देखि भदौ ७ गते सम्म परीक्षाका लागि अनलाइन फारम बुझाउन सक्ने र भदौ ८ गतेदेखि भदौ १३ गतेसम्म दोब्बर दस्तुर तिरेर अनलाइन फारम बुझाउन सक्ने जनाएको छ।
परीक्षा समय बिहान ९ बजेदेखि ११: ३० सम्म हुनेछ ।






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा