Health TV Online
Health TV Online

स्वास्थ्य सचिव बने डा रोशन पोखरेल

स्वास्थ्य सचिव बने डा रोशन पोखरेल

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा तर्फको सचिवमा १२ औं तहका प्रमुख विशेषज्ञ डा रोशन पोखरेल नियुक्त भएका छन्।

आज बसेको मन्त्रीपरिषदको बैठकले डा पोखरेललाई स्वास्थ्य सचिवमा बढुवा गरेको हो । सचिवका लागि डा दिपेन्द्ररमण सिंह, महेन्द्र प्रसाद श्रेष्ठ र डा पोखरेलको नाम सिफारिस भएको थियो ।

स्वास्थ्यमा प्रशासन र स्वास्थ्य सेवाका गरी दुई सचिव रहने प्रावधान रहेको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार