फेरि बढ्दै कोरोना संक्रमण : पछिल्लो २४ घण्टामा २९३६ संक्रमित थपिए, ४३ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ४३ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने २९ सय ३६ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै देशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५०६ पुगेको छ । यसैगरी पीसीआर विधिबाट कोरोना पुष्टि हुनेको कुल संख्या ६ लाख ६४ हजार ५७६ पुगेको छ ।
आज मात्रै १७ सय ७५ जना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । देशभर सक्रिय कोरोना संक्रमित २६ हजार ८२७ जना रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण