२४ घण्टामा १८७५ संक्रमित थपिए, २९ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा १८ सय ७५ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ५०४ जनाको कोरोना परीक्षण गर्दा १८ सय ७५ जनामा कोरोना पुष्टि भएको हो । यहीविच कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २९ जना संक्रमितको मृत्यु भएको छ । योसहित देशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार ३२० पुगेको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा १द्द सय ८६ जना संक्रमित निको भएका छन्। देशभर हाल ५७२ जना संक्रमित आइसीयूमा छन् भने १५७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा