काठमाडौंका यी ३२ स्थानबाट लगाइँदै छ असार २२ गतेदेखि भेरोसेल खोप
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले काठमाडौंमा यही असार २२ देखि २४ गतेसम्म भेरोसेल खोपको दोस्रो मात्रा लगाउने भएको छ ।
गत जेठ २५ गतेदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएका व्यक्तिहरूलाई दोस्रो मात्रा लगाउन लागिएको बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा ३२ स्थानमा खोप लगाउने गरी केन्द्र ताकिएको छ । सो केन्द्रमा बिहान १० बजेदेखि ४ बजेसम्म गएर खोप लगाउन सकिने र त्यसका लागि पहिलो मात्रा खोप लगाएको कार्ड अनिवार्य लिएर जानुपर्नेछ ।
यस्तो छ खोप तालिका र स्थान :






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा