स्वास्थ्य मन्त्रालयको जिम्मेवारी कृष्णगोपाल श्रेष्ठलाई
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी हाल शिक्षामन्त्री रहेका कृष्णगोपाल श्रेष्ठले पाएका छन् ।
योसँगै उनले वन, युवा तथा खेलकुद र श्रम मन्त्रालयको पनि जिम्मेवारी पाएका छन्। सर्वोच्च अदालतको अन्तरिम आदेशबाट २० जना मन्त्री पदमुक्त भएपछि खाली रहेका मन्त्रालयको प्रधानमन्त्रीसहित ५ मन्त्रीलाई जिम्मेवारी बाँडफाँड गरिएको हो ।
यसअघि स्वास्थ्य मन्त्री बनेका शेर बहादुर तामाङ १९ दिनमै पदमुक्त भएका थिए ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा