कोरोनाको तेस्रो लहर आउनसक्ने कुरालाई ध्यानमा राख्दै पूर्व तयारी गरिरहेका छौं : स्वास्थ्य मन्त्री तामाङ
हेल्थ टिभी अनलाइन \काठमाडौं : नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले कोरोना संक्रमणको तेस्रो लहरको पूर्व तयारी सुरु गरिसकेको बताएका छन्।
स्वास्थ्य मन्त्री भएपछि पहिलोपटक मन्त्रालयबाट भर्चुअल रुपमा पत्रकार सम्मेलन गर्दै उनले मन्त्रालयले कोरोनाको तेस्रो लहर आउनसक्ने कुराको आँकलन गर्दै तेस्रो लहरको पूर्वतयारी समेत सुरु गरेको जानकारी दिएका हुन्। उनले तेस्रो लहरमा बालबालिकालाई बढी प्रभावित बनाउने हो कि भन्ने कुरा ध्यानमा राख्दै सातै प्रदेशमा बालबालिकालाई चाहिने आवश्यक बेड तथा आइसीयू, एचडीयू लगायतका कक्षसहितको अस्पताल बनाउने तयारी गरिरहेको जनाए । त्यसका लागि सबै संयन्त्र लागि परेको समेत उनले जानकारी दिए ।
पत्रकार सम्मेलनमा उनले आफूले निष्ठापूर्वक र पारदर्शी भएर काम गर्ने समेत जिकीर गरे ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित