मुटुरोग विशेषज्ञ डा विकास सुवेदीको कोरोना संक्रमणबाट निधन
हेल्थ टिभी अनलाइन \काठमाडौं : मुटुरोग विशेषज्ञ डा विकास सुवेदीको कोरोना संक्रमणका कारण निधन भएको छ ।
गौतमबुद्ध इन्टरनेशनल कार्डियाक अस्पतालका सञ्चालक समेत रहेका डा सुवेदीको काठमाडौंको धुम्बाराही स्थित ह्याम्स अस्पतालमा आइतबार राती निधन भएको हो ।
४२ वर्षीय डा सुवेदीमा २५ दिनअघि कोभिड १९ संक्रमण पुष्टि भएको थियो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा