नयाँ स्वास्थ्यमन्त्रीमा शेरबहादुर तामाङ
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेरी नयाँ मन्त्री पाउने भएको छ । मन्त्रीपरीषद हेरफेर गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले हालका स्वास्थ्यमन्त्री ह्दयेश त्रिपाठीलाई हटाएर एमालेका नेता शेरबहादुर तामाङलाई स्वास्थ्यमन्त्रीको जिम्मा दिएका हुन्।
प्रधानमन्त्री ओलीले हाल मन्त्रिपरिषदमा रहेका चार मन्त्री बाहेक सबैलाई हटाएर नयाँ मन्त्री नियुक्त गरेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा