स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेश २०७८ जारी गर्ने सरकारको निर्णय
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश २०७८ जारी गर्न सिफारिस गरेको छ।
विहीबारको मन्त्रीपरिषद् बैठकले सो अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
कोरोना महामारीमा चिकित्सक र स्वास्थ्य संस्थामाथि आक्रमणका घटना अत्यधिक बृद्धि भएपछि नेपाल चिकित्सक संघले ७ दिनभित्र यस्तो कानून ल्याउन सरकारलाई अल्टिमेटम दिएको थियो भने देशभरका स्वास्थ्र्कीले यसका लागि आवाव उठाइरहेका थिए ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा