कोरोना भ्याक्सिन लगाउँदा उपहारमा ‘टिफिन बक्स’
हेल्थ टिभी अनलाइन \काठमाडौं : भारतमा कोरोना भ्याक्सिन लगाउनेलाई टिफिन बक्स उपहार दिइएको छ । भारतको तमिलनाडुको विकट विल्लुपुरम जिल्लाका सर्वसाधारणले कोरोना भ्याक्सिन लगाउन नमानेपछि यस्तो जुक्ति निकालिएको हो ।
त्यहाँका मानिसहरुले कोरोनाकावारेमा अनेक भ्रमहरु रहेको भन्दै भ्याक्सिन लगाउन मानेका थिएनन् जसका कारण समस्या देखिएको थियो ।
सो जिल्लाका फोटो स्टूडियो मालिक थम्बीदुरईले प्लेट्स, ग्लास, टिफिन बॉक्स, जग जस्ता भान्सामा प्रयोग हुने सामानहरु जम्मा पोर उनीहरुलाई स्वास्थ्य चौकी आउन र भ्याक्सिन लगाउन प्रेरित गर्न यस्तो उपाय निकालेको जनाएका छन्।
भ्याक्सिन लगाएपछि उपहारसहित खाजा खाने व्यवस्था पनि गरेपछि त्यस गाउँका सर्वसाधारण भ्याक्सिन लगाउन आउन थालेको जनाइएको छ ।
आजतकबाट :





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा