विवेकशील साझाका पूर्वअध्यक्ष उज्जवल थापाको निधन
हेल्थ टिभी अनलाइन \काठमाडौं : विवेकशील साझा दलका पूर्वअध्यक्ष उज्जवल थापाको उपचारका क्रममा आज निधन भएको छ ।
उनको उपचारका क्रममा मंगलबार अपरान्ह ४ बजेर २५ मिनेटमा निधन भएको विवेकशील साझाका संयोजक मिलन पाण्डेले जानकारी दिएका छन्। उनलाई कोरोना संक्रमण भएर गम्भीर भएपछि ह्याम्स, ग्राण्डी हुँदै मेडिसिटी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
उपचारकै क्रममा आज थापाको निधन भएको हो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा