५० हजार डोज भेरोसेल खोप नेपाल आइपुग्यो, आज थप ९ लाख डोज आउँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : चिनियाँ सरकारले अनुदानमा दिएको कोभिड- १९ विरुद्धको खोप भेरोसेलको ५० हजार डोज आज बिहान नेपाल आइपुगेको छ।
चिनियाँ सरकारले नेपालमा पछिल्लो पटक थप १० लाख खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको एक सातामा खोप नेपाल आएको हो। आज पहिलो लटमा ५० हजार खोप आएको छ। आज दिनभरमा ९ लाख डोज खोप नेपाल आइपुग्ने बताइएको छ।
यसभन्दा अघि पनि चीन सरकारले ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा