स्वास्थ्यको बजेट १ खर्ब २२ अर्ब ७७ करोड
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले यस वर्ष स्वास्थ्यको बजेट १ खर्व २२ अर्व ७७ करोड छुट्याएको छ । अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक बर्ष २०७८\०७९ को बजेट सार्वजनिक गर्ने क्रममा सो जानकारी दिएका हुन्।
यसपटक स्वास्थ्यको बजेट कोभिड नियन्त्रणमा केन्द्रित गरिएको छ । सरकारले कोभिड–१९ को उपचार र रोकथामका लागि ३७ अर्ब ५३ करोड बजेट विनियोजन गरेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा