सीसीएमसीको सिइओमा सेनाका पूर्वरथी बालानन्द शर्मा नियुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले कोरोना नियन्त्रण गर्नका लागि बनाइएको कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमससी को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई सीसीएमसीको सीईओमा नियुक्त गरेको हो । यसअघि सीसीएमसीको संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्हालेका थिए । नव- नियुक्त शर्माले सचिव सरहको सेवा सुविधा पाउनेछन् ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा