पछिल्लो २४ घण्टामा १४५ संक्रमितको मृत्यु, ७ हजार ३६८ जनामा संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरमा १४५ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। योसँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको ५ हजार १ पुगेको छ । उता आज थप ७ हजार ३६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ६४८ जना संक्रमणमुक्त भएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा