आज थप ९ हजार ३०५ जनामा संक्रमण पुष्टि, १६८ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर गत २४ घण्टामा ९ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ३०५ जनामा कोरोना पोजेटिभ देखिएको हो । गत २४ घण्टामा २० हजार ३६२ जनको पीसीआर परीक्षण गरिएको थियो भने ४२४ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।
यसैगरी आज १६८ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ६३४ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा