Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

होम आइसोलेसनमा बस्दा केही समस्या भयो ? यी नम्बरमा कल गर्नुस्

होम आइसोलेसनमा बस्दा केही समस्या भयो ? यी नम्बरमा कल गर्नुस्

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई केही समस्या परेमा परामर्श तथा उपचार सेवाका लागि भन्दै केही फोन नम्बरहरु सार्वजनिक गरेको छ ।

यी नम्बरहरुमा फोन गरेर परामर्श तथा उपचार सेवा लिन सकिने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १९ जना डाक्टरको नम्बर सार्वजनिक गरेको हो ।

तपाइँ पनि कोरोना संक्रमण भएर घरमा बसिरहनु भएको छ भने केही सल्लाह सुझाव वा चिकित्सकीय परामर्श चाहिएमा यी नम्बरमा फोन गर्न सक्नु हुनेछ । नेपालमा ५९ हजा ७९८ जना सक्रिय संक्रमितमध्ये ५५ हजार ५२० जना संक्रमित होम आइसोलेसनमा रहेका छन्।

थप समाचार

नेपाल क्यान्सर सम्मेलन सम्पन्न

नेपाल क्यान्सर सम्मेलन सम्पन्न

मेवाका फाइदा

मेवाका फाइदा

मुटुरोगबाट बच्न के गर्ने ?

मुटुरोगबाट बच्न के गर्ने ?