कोरोना संक्रमणबाट संविधानसभा सदस्य चौधरीको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौ : कोरोना भाइरसको संक्रमणबाट संविधान सभा सदस्य रबनी चौधरीको मृत्यु भएको छ।
धनगढीको नवजीवन अस्पतालमा उपचाररत उनको आइतबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ।
चौधरीमास्वास्थ्यमा समस्या आएपछि शनिबार धनगढीस्थित नवजीवन अस्पताल भर्ना भएकी थिइन। उपचारकै क्रममा उनको कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको जनाइएको छ ।
जिल्लाको लम्कीचुहा नगरपालिका ६ बागमारा निवासी ४४ वर्षीया चौधरी २०७० सालको संविधान सभामा नेकपा एमालेबाट संविधान सभा सदस्य थिइन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण