लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा विकास देवकोटा नियुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा विकास देवकोटालाई नियुक्त गरिएको छ ।
सरकारले हाल केन्द्रिय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख रहेका डा देवकोटालाई प्रदेश स्वास्थ्य सचिवमा सरुवा गरेको हो।
उनले आफूले सरुवा पत्र पाएको र छिटै त्यसतर्फ गएर पदवहाली गर्ने जनाएका छन् । यसअघि प्रदेशमा छुट्रटै स्वास्थ्य मन्त्रालय भनेर छुट्याइएको थिएन । सामाजिक विकास मन्त्रालयले नै स्वास्थ्य पनि हेर्दे आएको थियो ।
लुम्बिनी प्रदेशले केही दिन अघि मात्र स्वास्थ्य मन्त्रालय गठन गरेको थियो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा