आज ४ हजार ५२४ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज एकैदिन ४ हजार ५२४ जना कोरोना संक्रमित थपिएका छन् भने १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर १५ हजार ६८१ जनाको कोरोना परीक्षण गर्दा ४ हजार ५२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ ।
उता कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या नै ३ हजार १९४ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमणबाट निको हुने दर घटेर ९० प्रतिशत पुगेको छ । देशभर आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या २६ हजार २२५ पुगेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण