Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

गण्डकी प्रदेशमा आजै ४ जना कोरोना संक्रमितको मृत्यु

गण्डकी प्रदेशमा आजै ४ जना कोरोना संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन \पोखरा : गण्डकी प्रदेशमा आज एकैदिन ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या २१५ पुगेको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार यसरी मृत्यु हुनेहरुमा स्याङ्जा वालिङका ५८ वर्षीय पुरुष, म्याग्दी रघुगंगाका ७८ वर्षीय पुरुष रहेका छन्। यसैगरी कास्कीका ९१ वर्षीय पुरुष र ५५ वर्षीय महिलाको पनि आजै उपचारका क्रममा मृत्यु भएको हो ।

पछिल्लो समय गण्डकीमा कोरोना संक्रमण र मृत्युदर ह्वात्तै बढेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार