कोरोना संक्रमणबाट संविधानसभा सदस्य सिद्दीकीको मृत्यु
हेल्थ टिभी अनलाइन \बाँके : कोरोना संक्रमणबाट बाँकेमा पहिलो संविधानसभा सदस्य मोहम्मदी सिद्दीकीको मृत्यु भएको छ ।
कोरोना संक्रमण भएर भेरी अस्पतालमा उपचाररत उनको आज साँझ मृत्यु भएको अस्पतालले जनाएको छ । अवस्था गम्भीर बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनमा चैत २८ गते कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।
सिद्दिकी मुस्लिम महिलाको हकहितमा काम गर्दै आइरहेकी थिइन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा