Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोना संक्रमित पूर्व राजारानी नर्भिक अस्पताल भर्ना

कोरोना संक्रमित पूर्व राजारानी नर्भिक अस्पताल भर्ना

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना संक्रमण भएर निर्मल निवासमै आइसोलेसनमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाह आज अस्पताल भर्ना भएका छन्।

उनीहरु आज थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएको अस्पतालले जनाएको छ । पूर्व राजा ज्ञानेन्द्रलाई केही असहज भएपछि अस्पताल भर्ना गरिएको बुझिएको छ ।

उनीहरु भारतको हरिद्धरामा भएको कुम्भमेलामा गएर आएपछि कोरोना संक्रमण पुष्टि भएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार