कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा मंगल रावल नियुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा मंगल रावललाई नियुक्त गरेको छ ।
प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले डा रावललाई उपकुलपतिमा नियुक्त गरेका हुन्। सर्च कमिटिले तीन जनाको नाम सिफारिस गरेकोमा प्रधानमन्त्री ओलीले रावललाई उपकुलपतिमा चयन गरेका हुन्। डा रावल प्रतिष्ठान अन्तर्गतको अस्पतालको निर्देशकको रुपमा कार्यरत थिए ।
उता पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा डुकबहादुर क्षेत्रीलाई उपकुलपतिमा नियुक्त गरिएको छ ।




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै