नेपाल स्वास्थ्य अनुसन्धान परिषदको अध्यक्षमा प्राडा गेहनाथ बराल नियुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल स्वास्थ्य अनुसन्धान परिषदको अध्यक्षमा प्राडा गेहनाथ बराल नियुक्त भएका छन्। बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले प्राडा बराललाई नियुक्त गरेको हो।
उनीसँगै अन्य पदाधिकारी पनि नियुक्त गरिएका छन्। परिषदको उपाध्यक्षमा डा गौरव ढकालले जिम्मेवारी पाएका छन्।
त्यसैगरी सदस्यहरुमा डा बन्दना खनाल, डा रामआधार यादव, डा सन्तोष शाक्य र डा अवधेश तिवारीलाई नियुक्त गरिएको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा