पछिल्लो २४ घण्टामा ७९ जनामा कोरोना पुष्टि, ७५ जना डिस्चार्ज
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७९ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ३१० पुगेको छ ।
यीमध्ये २ लाख ७१ हजार ४०१ जना संक्रमणमुक्त भएका छन्। हालसम्म देशभर ३ हजार १४ जनाको मृत्यु भएको छ भने ८९५ जना क्वारेन्टाइनमा रहेका छन्।
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड