एघारौँ नेपाल प्रत्यारोपण खेलकुद प्रतियोगिता हुँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : एघारौँ नेपाल प्रत्यारोपण खेलकुद प्रतियोगिता भोली फागुन २७ गते हुने भएको छ ।
विश्व मिर्गौला दिवसको अवसरमा स्वास्थ्य अभियान नेपालले प्रत्यारोपण खेलकुद प्रतियोगिता गर्न लागेको हो । प्रतियोगिता ललितपुरकाे सातदोबाटोस्थित एन्फा फुटबल ग्राउन्डमा हुने बताइएको छ ।
प्रतियोगितामा मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरु, अंगदाताहरु, चिकित्सक, कलाकार, पत्रकार तथा अन्य विशिष्ठ व्यक्तिहरु खेल खेल्नेछन्।
मिर्गौला प्रत्यारोपित व्यक्तिहरु पनि स्वस्थ व्यक्ति सरह जीवन यापन गर्न सक्छन् भन्ने सन्देश दिन विगत ११ वर्षदेखि मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदै आएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा