मन्त्री, सांसदहरुले लगाए कोरोना विरुद्धको खोप (फोटोफिचर)
हेल्थ टिभी अनलाइन \काठमाडौं : मन्त्री तथा सांसदहरुले आज कोरोना विरुद्धको खोप लगाएका छन्। उनीहरुले मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा रहेको खोप केन्द्रमा गएर खोप लगाएका हुन्।
सरकारले आजदेखि शुक्रबारसम्म तीन दिनका लागि मन्त्री, सांसद, संसदका सम्पूर्ण कर्मचारीलाई खोप दिने तालिका तय गरेको हो । आज बिहान १० बजेदेखि शुरु भएको खोप अभियान प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले खोप लगाएर शुरु गरेका थिए । यसैगरी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री ईश्वर पोखरेल, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल लगायतले बिहानै खोप केन्द्रमा पुगेर खोप लगाएका छन्।
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड