प्रधानमन्त्री ओलीले भने, बीएण्डसी मेडिकल कलेजले छिट्टै सम्बन्धन पाउँछ
हेल्थ टिभी अनलाइन \काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले झापास्थित बीएण्डसी मेडिकल कलेजले छिट्टै सम्बन्धन पाउने बताएका छन्।
झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रममा पुगेका प्रधानमन्त्री ओलीले बीएण्डसी मेडिकल कलेजको सम्बन्धन प्रक्रिया अघि बढिसकेको र छिट्टै यसले सम्बन्धन पाउने बताएका हुन्।
झापाका व्यवसायी दुर्गा प्रसाइँको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने कुरा उनले उनै प्रसाइँको क्यान्सर अस्पताल उद्घाटन गर्न पुगेको बेला गरेका हुन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा