आज देशभर ७८ जनामा कोरोना पुष्टि, ८२ जना निको भए
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख७४ हजार १४३ पुगेको छ ।
यसैगरी हालसम्म २ लाख ७० हजानर ४०७ जना संक्रमित निको भइसकेका छन्। आजै मात्र ८२ जना संक्रमित निको भएका हुन्। देशभर पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या २ हजार ७७४ पुगेको छ ।
अहिले देशभर जम्मा ९६२ जना सक्रिय संक्रमित रहेका छन्।




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै