थप ११० जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज ११० जना कोरोना संक्रमित थपिक्एा छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी १०२ जना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै देशमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ६६६ पुगेको छ भने संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ६८ रहेको छ । मन्त्रालयका अनुसार आज थप ४ जना कोरोना संक्रमितको मृतयु भएको छ ।
योसँगे देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या २ हजार ६५ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १५ सय ३३ रहेको छ ।
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?