देशभर थप १२५ जनामा कोरोना संक्रमण

देशभर थप १२५ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२५ जनामा कोरोना देखिएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७० पुगेको छ ।

हालसम्म २ हजार ५५ जना संक्रमितले कोरोना संक्रमण भइर ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । हाल देशरभर १६ सय २१ जना मात्र सक्रिय संक्रमित रहेका छन्।

थप समाचार

दिल्लीमा मास्क नलगाउनेलाई कारवाही

दिल्लीमा मास्क नलगाउनेलाई कारवाही