२४ घण्टामा थप २८३ जनामा कोरोना पुष्टि, २४६ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा आज थप २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २८३ जनामा कोरोा संक्रमण देखिएको हो । यसैगरी गत २४ घण्टामा २४६ जना संक्रमित संक्रमणमुक्त भइसकेका छन्। याेसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ३७५ पुगेको छ भने निको हुनेको संख्या २ लाख ६५ हजार ६९ रहेको छ ।
उता आज थप ३ जना कोरोना संक्रमितको मृत्यु भएसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २० पुगेको छ । हाल देशभर ३ हजार २८६ जना सक्रिय संक्रमित रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण