Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

शुरु भयो कोरोना विरुद्धको खोप अभियान

शुरु भयो कोरोना विरुद्धको खोप अभियान

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना विरुद्ध खोपको अभियान आजबाट शुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल मिटिङमार्फत यो खोप अभियान शुरु गरेका हुन्। उपत्यका लगायतका सातै प्रदेशमा स्वास्थ्यकर्मीलाई खोप दिएर यो अभियान शुभारम्भ गरिएको हो ।

आजबाट शुरु भएको खोप अभियान १० दिनभित्र सम्पन्न गरिसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार