नेपालमा ‘कोभिसिल्ड’ भ्याक्सिन आपतकालीन रुपमा प्रयोग गर्न अनुमति

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालले भारतमा उत्पादन भइरहेको ‘कोभिसिल्ड’ नामक कोभिड विरुद्धको भ्याक्सिनलाई नेपालमा आपतकालीन रुपमा प्रयोग गर्नका लागि अनुमति दिएको छ।
शुक्रबार औषधि व्यवस्था विभागले प्रेस विज्ञप्ति जारी गर्दै शेरम इन्स्टिच्युट अफ इन्डियाकाे ‘कोभिसिल्ड’ खोपलाई आपतकालीन प्रयोगको लागि शर्त राखेर अनुमति दिने निर्णय गरेको जनाएको छ ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७६७ पुग्यो, सक्रिय संक्रमित ८८२
त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकद्धारा कोरोना जोखिम भत्ता माग
शरीरको प्रतिरक्षा बढाउन चाहनुहुन्छ ? नियमित खानुस् यी खानेकुरा
दिल्लीमा मास्क नलगाउनेलाई कारवाही
नेपालमा ४ लाख २९ हजार ७०५ जनाले लगाए कोरोना विरुद्धको पहिलो डोज खोप