भेरी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु
हेल्थ टिभी अनलाइन \बाँके : बाँकेको भेरी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालगन्ज उप-महानगरपालिका १ धम्बोजीका ८० वर्षिया संक्रमित महिलाको गए राती ११ :३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
महिलामा कोरोनाको जस्तै लक्षण देखिएपछि पुस २६ गते पीसीआर परीक्षण गरिएको र संक्रमण पुष्टि भएको थियो । उनलाई कोरोना पुष्टि भएपछि भेरी अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको थियो ।
अचानक बिहिबारदेखि स्वास्थ्य अवस्था बिग्रदै गएर राती साढे ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा