थप ४३० जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप ४३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसहित देशभर कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ सय ३२ पुगेको छ ।
अहिले देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ४०८ रहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण