डा तरुण पौडेल चिकित्सा पुरस्कार तीन जना स्वास्थ्यकर्मीलाई

हेल्थ टिभी अनलाइन \काठमाडौं : तीन जना स्वास्थ्यकर्मी डा तरुण पौडेल चिकित्सा पुरस्कारबाट पुरस्कृत हुने भएका छन्।
बाग्लङमा लामो समय स्वास्थ्य सेवामा समर्पित डा पौडेलले स्थापना गरेको कोषबाट मेडिकलतर्फ धौलागिरि अस्पताल बाग्लुङमा पूर्व कार्यरत डा प्रदीप श्रेष्ठ, नर्सिङतर्फ स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत मनादेवी गौतम र प्यारामेडिकलतर्फ धौलागिरि अस्पतालमा कार्यरत रेडियोग्राफर खड्गबीर थापा पुरस्कृत हुने भएका हुन्।
डा तरुण पौडेल चिकित्सा सम्मान भने धौलागिरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानालाई प्रदान गरिने निर्णय गरेको कोषका अध्यक्ष काजी रोशनले जानकारी दिएका छन्।
भारतमा पहिलो दिन १ लाख ९१ हजार जनाले लगाए कोरोना विरुद्धको खोप
२४ घण्टामा विश्वभर १३ हजार संक्रमितको मृत्यु, ७ लाख संक्रमित थपिए
थप २४० जनामा कोरोना संक्रमण, ६ जना संक्रमितको मृत्यु
बर्दियाका ११.३ प्रतिशत थारु समूदायमा देखियो सिकल सेल डिस्अर्डर: अध्ययन
नेपालमा ‘कोभिसिल्ड’ भ्याक्सिन आपतकालीन रुपमा प्रयोग गर्न अनुमति