Health TV Online
Health TV Online

चिकित्सा शिक्षा आयोगले तोक्यो पीजीको शुल्क

चिकित्सा शिक्षा आयोगले तोक्यो पीजीको शुल्क

हेल्थ टिभी अनलाइन \काठमाडौं : चिकित्सा शिक्षा आयोगले चिकित्साशास्त्र तर्फ स्नातकोत्तर (पीजी) तहको विभिन्न विषयको अध्ययन शुल्क तोकेको छ ।

सोमबार एक सूचना जारी गर्दै आयोगले शैक्षिक सत्र २०७६ \७७ का लागि स्नातकोत्तर तहका सबै विषयको शुल्क तोकेर सोही बमोजिम गर्न पत्राचार गरेको हो ।

आयोगका अनुसार एमडी एमएस क्लिनिकलतर्फ अधिकतम शुल्क २२ लाख ९९ हजार तोकिएको छ । यसैगरी सबै भन्दा कम शुल्क क्लिनिकल साइकोलोजीको २ लाख ९३ हजार ६४५ रुपैयाँ तोकिएको छ।

आयोगले सबै सम्बन्धित निकायलाई यही पत्र अनुसार शुल्क लिन पत्राचार गरिसकिएको जनाएको छ । :

यस्तो छ शुल्क हेरौँ :

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार