२४ घण्टामा ३३९९ पीसीआर परीक्षण गर्दा २५९ जनामा कोरोना पुष्टि
थप ५ जना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ३ हजार ३९९ जनाको पीसीआर गरिएकोमा थप २५९ जनामा कोरोना देखिएको हो । योसहित देशमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ७८० पुगेको छ । यीमध्ये २ लाख ५८ हजार ४४१ जना संक्रमणमुक्त भइसकेका छन्।
पछिल्लो २४ घण्टामा थप ५ जना संक्रमितको मृतयु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ सय १७ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल देशभर जम्मा ४ हजार ४२२ जना मात्र सक्रिय संक्रमित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा