भारतमा जनवरी १६ देखि कोरोना विरुद्धको खोप दिइने
हेल्थ टिभी अनलाइन : भारतमा यही जनवरी १६ देखि कोरोना विरुद्धको खोप दिइने भएको छ ।
त्यहाँको स्वास्थ्य मन्त्रालयले पहिलो चरणमा स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनरलाई खोप दिइने जनाएको हो । पहिलो चरणको खोप ३ करोडलाई दिइने जनाइएको छ ।
त्यसपछि दोस्रो चरणमा भने ५० वर्ष माथिका व्यक्तिहरुलाई सो खोप दिइने छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा